आर्यनको सहभागीतामा ‘बाँध मायाले’को वल्ड प्रिमियर सम्पन्न

द सिनेमा टाइम्स काठमाडौं - असोज ५ गतेबाट रिलिज हुने सिनेमा 'बाँध मायाले'को पहिलो वल्ड प्रिमियर सम्पन्न गरिएको छ । अगष्ट १८ तारिखमा इभेन्ट सिनेमा वरउडमा भएको प्रिमियर शोमा सहभागी हुन सिनेमाका मुख्य पात्र नायक आर्यन अधिकारी अष्ट्रेलिया पुगेका छन् । त्यहाँको प्रिमियर शोको व्यावस्था सह निर्माता महेन्द्र अधिकारीले मिलाएका हुन् । आइतबार फेरी अष्ट्रेलियाको…