द सिनेमा टाइम्स काठमाडौं - आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर सिनेमा 'बाँध मायाले'को आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि शिर्ष गीत सार्वजनिक गरिएको छ । असोज ५ गते रिलिज हुने सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्रलाई फिचर्ड गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जुपन्तको स्वर छ ।…