‘नेपाल आइडल’को दोस्रो सँस्करण आजबाट सुरु

द सिनेमा टाइम्स काठमाडौं - नेपाल आइडलको पहिलो सिजनको सफलतासँगै एपी १ टेलिभिजन श्रावण २४ गतेबाट दोस्रो सिजनको सुरु हुदैछ । सफल International Franchise Singing Reality Show नेपाल आइडल सिजन २ को प्रतिक्षा समाप्त भएको छ । दोश्रो संस्करण Nepal Idol 2, AP1 HD आज साउन २४ गते देखी हरेक हप्ताको बिहिबार र शुक्रबार दुइदिन…