द सिनेमा टाइम्स काठमाडौं - कार्तिक ३० गतेबाट रिलिज हुने सिनेमा 'गुनगुन'को आइटम गीत रिलिज गरिएको छ । कलाकार पुस्कर भट्टराईले निर्माण गरेको सिनेमाको प्रचार स्वरुप पहिलो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक 'काज्जु किसमिस' बोलको आइटम गीतमा चन्दा दाहालले कम्मर र्मकाएकी छन् । कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा सुनिता कार्कीको स्वर…