द सिनेमा टाइम्स काठमाडौं - भाद्र २२ गतेबाट रिलिज हुने सिनेमा 'रामकहानी'को आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि अफिसियल ट्रेलर सार्वजनिक गरियो । सिनेमाको सार्वजनिक ट्रेलर प्राय मुख्यकलाकारलाई देख्न सकिन्छ । 'रामकहानी'को सार्वजनिक गीतले दर्शकको मन जीतीरहेको वेला सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क छ । करिब ३ मिनेट लामो ट्रेलरमा प्रेम,…