‘बकम्फुसे राजा’ अफिसियल घोषणा

द सिनेमा टाइम्स काठमाडौं - सञ्चारकर्मी प्रकाश सुवेदीले अब सिनेमा निर्देशन गर्ने भएका छन् । साउन १९ शनिबार उनले आफ्नो जन्मदिनको अवसर पारेर 'बकम्फुसे राजा' निर्देशन गर्ने घोषणा गरे । सुवेदी फिल्मस्को ब्यानरमा निर्माण हुने कमेडी जनराको सिनेमा 'बकम्फुसे राजा'लाई अस्ट्रेलियामा बसोवास गर्ने गणेश सुवेदीले निर्माण गर्न लागेका हुन् । यो सिनेमामा बिष्णु कल्पितको छायांकन,…