‘गोपी’मा वर्षाको इन्ट्री

द सिनेमा टाइम्स काठमाडौं - भाद्र १ गतेबाट छायांकनको तयारीमा रहेको सिनेमा 'गोपी'मा वर्षा सिवाकोटीको इन्ट्री भएको छ । अब सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछानेले दुई अभिनेत्रीसँग रोमान्स गर्ने भएका छन । 'गोपी'की अर्की मुख्य अभिनेत्री सुरक्षा पन्त हुन् । सिनेमाका निर्देशक दीपेन्द्र लामाका अनुसार पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई काष्ट गरिएको बताए । सिनेमाको…