‘नाई नभन्नू ल ५’ को पहिलो गीत रिलिज

द सिनेमा टाइम्स काठमाडौं - भाद्र ८ गतेबाट अलनेपाल रिलिज हुने सिनेमा 'नाई नभन्नू ल ५' को आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको पहिलो गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र नव- नायक अभिषेक नेपाल र स्वस्तीमा खड्कालाई फिचर्ड गरिएको छ । 'नाई नभन्नू ल' सिरिजको मुख्य विशेषता भनेकै यसको संगीत…