‘तिम्रै लागी हो’ ‘रोमियो एण्ड मुना’को रोमान्टिक गीत रिलिज

द सिनेमा टाइम्स काठमाडौँ - 'रोमियो एण्ड मुना'मा समावेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सिनेमा रिलिज हुन एक हप्ता बाँकी हुँदा 'तिम्रै लागी हो' बोलको गीत रिलिज गरिएको हो । श्रावण ११ गते रिलिज हुने सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठलाई फिचर्ड गरिएको छ । सिनेमाको रोमान्टिक गीतमा हर्कुलस…