प्रियंका र आयुष्मान गरे इन्गेजमेन्ट

द सिनेमा टाइम्स काठमाडौँ - विगत केहि बर्ष देखि प्रेमको दुनियाँमा हराएको प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीले अन्तत इनगेजमेन्ट गरेका छन् । शनिबार उनिहरुले गुपचुप रुपमा दुई परिवारका केहि सदस्यको उपस्थीतीमा इन्गेजमेन्ट गरेका हुन् । अघिल्लो बर्ष निर्माण भएको सिनेमा 'कथा काठमाण्डु'को छायांकन समयमा एकआपसमा नजिकिएका प्रियंका र आयुष्मान पछिल्लो समय मिडियामा खुल्लम…