द सिनेमा टाइम्स, काठमाडौँ – श्रावण २५ गते रिलिज हुने भनिएको सिनेमा 'अनुराग'को रिलिज डेट पोष्टपोन्ड गरिएको छ । अब 'अनुराग' असोज १२ गते बाट अल नेपाल रिलीज हुनेछ । 'अनुराग'को दुई गीत सार्वजनिक भैसकेका छन् । दुई गीत पछि यो सिनेमाको अफिसियल पोस्टर रिलीज गरिएको छ । सार्वजनिक पोस्टरमा समुन्द्र पण्डित र एलिजा गौतम फिचर्ड…