द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा 'बिरंगना'को गीत सार्वजनिक भएको छ । 'तिमि पुलिस म नि पुलिस' बोलको गीतमा अनुपबिक्रम शाही र शिल्पा पोखरेलले ठुम्का लगाएका छन् । राजबहादुर साने निर्देशित सिनेमाको गीत बिहिबार सम्पन्न डी सिने अवार्ड समारोहमा सार्वजनिक गरिएको हो । गीतमा दीपक शर्माको संगीत, महिमा श्रेष्ठ/योञ्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र…