द सिनेमा टाइम्स, काठमाडौँ - लभस्टोरी सिनेमामा छुट्टै नाम स्थापित गरेका अभिनेता आर्यन सिग्देल र लिडीङ लेडी साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित 'कायरा' साउन १८ गते प्रदर्शन हुँदैछ । सिनेमाको सार्वजनिक ट्रेलरले ग्रिन सिग्नल दिइसकेको छ । युट्युबमा भेटिएका सकारात्मक कमेन्टले यो जोडीको पहिलो सिनेमाले राम्रो व्यापार गर्न सक्ने अनुमान काटिएका छन् । आर्यन नेपाली लभस्टोरी…