पण्डित बाजेको लौरी ट्रेलर: पण्डितको कथा, बादीको व्यथा

द सिनेमा, काठमाडौँ - बादी जातिको 'बादी प्रथा' र पण्डितहरुको 'पण्डीत्याई'को विषयबस्तुमा निर्मित सिनेमा 'पण्डित बाजेको लौरी'को ट्रेलर रिलिज भएको छ । यसअघि सार्वजनिक टिजरबाट चर्चा कमाएको सिनेमाले एक गीत पनि सार्वजनिक गरिसकेको छ । दीपक ओली निर्देशित सिनेमाको ट्रेलरमा कमेडी, प्रेम, बदला, आक्रोस, पश्चाताप, द्वन्दका दृश्य अटाइएका छन् । प्राय: जसो कमेडी फोकस्ड सिनेमाहरु…