द सिनेमा टाइम्स, काठमाडौँ - सलमान खान स्टारर सिनेमा 'रेस ३' यहिँ शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउँदैछ । यस मल्टीस्टारर सिनेमालाई गोपीकृष्ण मुभिजले नेपाल भित्र्याएको छ । साथै, बुधबार दिउँसोदेखि मल्टीप्लेक्समा 'रेस ३'को लागि अग्रिम बुकिङ पनि खुला गरिएको छ । यो साता 'रेस ३'का कारण नेपालमा कुनै पनि नेपाली सिनेमा प्रदर्शन हुने छैनन् । भने…