द सिनेमा टाइम्स, काठमाडौँ - नयाँ प्रतिभालाई सिनेमासम्मको बाटो देखाउने 'मिस्टर एण्ड मिस एम्पेरर गटवे टु कलिउड'को काठमाडौँ अडिसन मिति तय भएको छ । पर्फेक्ट प्लान इन्टरटेनमेन्टले आयोजना गर्न लागेको प्रतियोगिताको काठमाडौँ अडिसन दरबारमार्गस्थित दरबार लंजमा असार ३ गते हुनेछ । अभिनेताद्वय आमेश भण्डारी र आमेश भण्डारीका साथै युविका श्रेष्ठ र रविन कँडेलको टिममा आयोजना…