द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड सिनेमा 'रेस ३'ले घरेलु बक्स अफिसमा वर्षकै उत्कृष्ट सुरुवात गरेको छ । इदको अवसरमा रिलिज भएको सिनेमाले पहिलो दिन २९.१७ करोड कमाई गर्यो । २०१८ मा रिलिज भएका सिनेमामा पहिलो दिनको यो नै सर्वाधिक कलेक्सन हो । यसअघि 'बाघी २'ले पहिलो दिनमा २५.१० करोडको व्यापार गरेको…