द सिनेमा टाइम्स, काठमाडौँ – २९ दिनमै अभिनेत्री रेखा थापाले सिनेमा 'मालिका'को छायाँकन सकेकी छन् । टिमको सक्रियता र मौसमले साथ दिँदा सिनेमाको छायाँकन सेड्युल भन्दा अगाडीनै सकिएको यस सिनेमाकी निर्देशक रेखाले बताइन । उनले भनिन् 'सोमबार सुटिङ सकेर काठमाडौँ फर्कदै छौँ ।' सिनेमाको छायाँकन काठमाडौँ, बनेपा, बाँके र जाजरकोटमा भएको थियो । जाजरकोटमा नेपाली…