द सिनेमा टाइम्स, काठमाडौँ – भिलेनको रुपमा सिनेमा ‘ऐश्वर्य’बाट डेब्यु गरेका प्रशान्त ताम्राकार अहिलेका चलेका टप ५ अभिनेताको सुचीमा पर्छन । लूक्स र अभिनयका कारण यी अभिनेतालाई अहिले व्यस्तताले छोएको छ । ‘ऐश्वर्य’ पछि कुनै पनि सिनेमा रिलिज भएका छैनन् । तर, प्रशान्त ‘जय शम्भु’, ‘कस्मिक लभ’, ‘रणवीर’ र ‘क्याप्टेन’मा जोडिसकेका छन् । यी मध्ये उनि महँगै…