सिवानी र सोनमको ‘कहिँ कतै’ अफिसियल पोस्टर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – दिलिप रायमाझी स्टार सिनेमा 'कहिँ कतै'को तिन पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार दिलिप रायमाझी, किशोर खतिवडा, उमा बेबीका साथमा नवकलाकार सिवानी गिरी र सोनम बरफुङ्गपालाई फिचर्ड गरिएको छ । उमा बेबी गिरीले निर्माण गरेको सिनेमालाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । सिनेमाका मुख्य दुई पात्र सिवानी…