द सिनेमा टाइम्स, काठमाडौँ - दीपेन्द्र के खनाल निर्देशित सिनेमा 'चङ्गा चेट'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्देशक खनालले आफ्नो फेसबुक अकाउन्टबाट सिनेमाको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको जानकारी दिए । अब सिनेमा भदौ १५ मा रिलिज हुनेछ । काठमाडौँ, धरान र जनकपुरमा छायाँकन गरिएको सिनेमामा प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा,…