आर्यन र साम्राज्ञीको ‘एकोहोरो’ माया, कायरा गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स काठमाडौं-   सिनेमा 'कायरा'मा समावेश दोस्रो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । 'यो त माया हो' बोलको गीतमा सिनेमाका मुख्य दुई पात्र आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचर्ड गरिएको छ । फिलिपिन्सको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतमा आर्यन र साम्रज्ञीको केमेष्ट्री उत्कृष्ट देखिएको छ । साउन १८ गतेदेखि आर्यन सिग्देल र साम्राज्ञी…