द सिनेमा टाइम्स काठमाडौं - केहि समय पहिले भाद्र २२ प्रदर्शनमा आउने भनेर चर्चा परिचर्चा गरिएको सिनेमा 'सुश्री सम्पति'को रिलिज डेट पोस्टपोण्ड गरिएको छ । अब सलोन बस्नेत, बिनोद न्यौपाने र सारा सिर्पाली स्टारर सिनेमा 'सुश्री सम्पति' मंसिर २८ गतेबाट रिलिज हुने भएको छ । सिनेमाका निर्देशक तथा रंगपत्रकार सुब्रतराज आचार्यका अनुसार 'सुश्री सम्पति'को पोस्ट…