द सिनेमा टाइम्स काठमाडौं - 'ब्ल्याक ईयर' अर्थात कालो वर्ष नामक सिनेमा निर्माण हुने भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमा बन्ने अफिसियल घोषणा गरियो । यो सिनेमाको निर्देशन महिला निर्देशक लक्षु गौतमले गर्दैछिन् । योगेन्द्र पनेरुले निर्माण गर्ने सिनेमाको छायांकन भाद्र १० गतेबाट सुरु गरिने छ । २०७२ साल बैशाख १२ को…