भाद्र १६ बाट इन्टु मिन्टु मोफसल प्रमोसनमा

द सिनेमा टाइम्स काठमाडौं - असोज ५ गतेबाट रिलिज हुने सिनेमा इन्टु मिन्टु लण्डनमाले मोफसल टुरको आयोजना गर्ने भएको छ । इन्टु मिन्टु प्रमोसनमा भन्दै सिनेमा निर्माण टिमले इन्टु मिन्टु लण्डनमाको प्रचार प्रसार थाल्ने भएको छ । निर्देशक रेनेशा वान्तवा राईका अनुसार सिनेमाको मोफसल टुर भाद्र १६ गते झापाको बिर्तामोडबाट सुरु गरिनेछ । यसपछि १७…