द सिनेमा टाइम्स काठमाडौं - कार्तिक ३० गतेबाट रिलिज हुने सिनेमा 'गुनगुन'को टिजर रिलिज गरिएको छ । कलाकार पुस्कर भट्टराईले निर्माण गरेको सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । संवाद विहिन 'गुनगुन'को टिजरमा माया,प्रेम, विछोड र द्धन्द्वलाई विषेश फोकस गरिएको छ । प्राथना फिल्म्सको प्रस्तुतीमा निर्माण भएको सिनेमालाई पुस्कर भट्टराईले निर्देशन गरेका हुन् ।…