सरोज खनालले सञ्चालनमा ल्याए ‘माला आर्टस् एकाडेमी’

द सिनेमा टाइम्स, काठमाडौं - एक समयका सुपरस्टार अभिनेता सरोज खनालले काठमाडौंको दरबार मार्ग स्थीत 'माला आर्टस् एकेडेमी' सञ्चालनमा ल्याएका छन् । सिनेमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफुले माला आर्टस् एकाडेमी सञ्चालनमा ल्याएको बताए ।नेपाली सिनेमाका पाका अभिनेता सरोज खनालले सञ्चालनमा ल्याएको एकाडेमीको उद्घाटन समारोहमा शनिबार नेपाली सिनेमा क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थीती…