‘प्रेमलीला’ पोस्टरमा दुई नायकसँग दिपशिखाको रोमान्स !

द सिनेमा टाइम्स, काठमाडौं - माघ २५ गतेलाई रिलिज मिती तय गरिएको सिनेमा 'प्रेमलीला'को चार पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका तीन मुख्य पात्र दिपशिखा खड्का, भारतीय मोडल अली खान र मौसम खड्कालाई स्थान दिइएको छ । पोस्टरमा मुख्य कलाकार तथा निर्माता दिपशिखा खड्काको मुख्य दुई नायकसँगको प्रेमभाव देखाइएको छ ।अन्तर्देशीय प्रेम…