‘लभ स्टेशन’मा प्रदीप र जसिताको यस्तो लुक्स !

द सिनेमा टाइम्स काठमाडौं - प्रदीप खड्का र जसिता गुरुङको जोडीलाई पुन एक पटक ‘लभ स्टेशन’मा देख्न पाइने भएको छ । यो सिनेमाको यतीबेला भारतको दार्जिलिङमा धमाधम छायांकन चलिरहेको छ । असोज ११ गतेबाट छायांकन सुरु भएको सिनेमाको करिब ५० प्रतिशत छायांकन सकिएको निर्माण टिमले जनाएको छ । सिनेमाका निर्माता गोबिन्द शाहीले भने,‘हामीले दुई ओटा…