द सिनेमा टाइम्स, काठमाडौं - वर्ष २०७५को अहिले पौष महिना चलिरहेको छ । नवौं महिनाको आधाआधी सकिनै लाग्दा करिब करिब पाँच दर्जन सिनेमा प्रदर्शन भैसकेका छन् । ती मध्ये थोरै सिनेमाले मात्रै निर्माताको खल्ती भरिदिएका छन् । बाँकी सवै सिनेमाका निर्मातालाई हात लाग्यो सुन्य भएको छ । यस वर्ष प्रदर्शनमा आएका मध्ये 'छक्का पञ्जा ३',…