हलिउड अभिनेता मोर्गन फ्रिम्यान गुपचुप नेपाल आए

द सिनेमा टाइम्स, काठमाडौं - अस्कर अवार्ड बिजेता हलिउड अभिनेता मोर्गन फ्रिम्यान गुपचुप नेपाल आएका छन् । 'द स्टोरी अफ गड' नामक टेलिभिजन श्रृङखलाको छायाँकनमा लागी उनी काठमाडौं आएका हुन् । फ्रिम्यान नेपालमा रहेको जानकारी युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो आधिकारिक ट्वीटरमार्फत दिएको छ । उनी नेपाल रहँदा विभिन्न ठाउँको भ्रमण गर्नुका साथै फरक-फरक धर्महरुको…