द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबारदेखि रिलिज हुने सिनेमा हो 'सुश्री सम्पति' । पछिल्लो समय नेपाली सिनेमा नेपाल रिलिजसँगै सिनेमाको विदेश प्रदर्शन पनि राम्रो हुन थालेको छ । विदेशमा हुने नेपाली सिनेमाको शोले नेपाली सिनेमाको व्यवसायिक जोखिमलाई निकै कम गरेको छ । यसैक्रममा शुक्रबार अर्थात् मंसिर २८ मा रिलिज हुने सिनेमा ’सुश्री सम्पति’को सार्वजनिक…