द सिनेमा टाइम्स, काठमाडौं - यो वर्ष थोरै मात्रै सिनेमाले शोलो रिलिजको अवसर पाएका छन् । नत्र भने हरेक शुक्रबार २३ सिनेमा एकसाथ रिलिज भैरहेका छन् । यसको निरन्तरता माघ १८ गतेको शुक्रबारले पनि पाएको छ । यो शुक्रबारबाट तीन नेपाली सिनेमाले प्रदर्शनको सुरुवात गरेका छन् । आज शुक्रबारबाट तीन फरक जनराका सिनेमा एकसाथ प्रदर्शनमा…