‘यात्रा’को शिर्ष गीतका रोमान्टिक तस्वीर सार्वजनिक !

द सिनेमा टाइम्स, काठमाडौं - चैत्र २९ गतेबाट सलिनमान बनियाँ स्टारर सिनेमा 'यात्रा: अ म्युजिकल भ्लग' रिलिज हुदैछ । सलिनमान 'ए मेरो हजुर २' रिलिज भएको लामो समय पश्चात यो सिनेमाबाट काँचको पर्दामा देखिदै छन् । सलिनमा भएकै कारणले पनि यो सिनेमा दर्शक माझ निकै प्रतिक्षीत बनेको छ । केही दिन पहिले सार्वजनिक सिनेमाको टिजरले…