द सिनेमा टाइम्स, काठमाडौं – भारतीय अभिनेत्री तमन्ना भाटिया सुटुक्क नेपाल आएकी छन् । नेपालमा होली मनाउदै गरेको तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै उनले नेपाल आएको जानकारी दिएकी हुन् । 'ॐ' प्रिन्टेड सेतो कुर्था लगाएर गालामा रातो अबिर दलेकी तमन्ना तस्विरमा निक्कै खुसि देखिन्छिन । उनि क्याप्सनमा लेख्छिन, 'ह्यापी होली फ्रम नेपाल ।' तमन्ना छुटी मनाउन…