चलचित्र विकास बोर्ड अध्यक्षका लागि दिनेश, करिष्मादेखि अर्जुन, दीपासम्मको आवेदन

द सिनेमा टाइम्स, काठमाडौं - विगत केही हप्ता यता चलचित्र विकास बार्ड अध्यक्ष बिहीन छ । गत साउन ८ गते विकास बोर्ड अध्यक्ष भुवन केसीको २ वर्षे कार्यकाल सकिएको थियो । साउन १० गते भुवनको बिदाई पश्चात सुचना तथा सञ्चार मन्त्रालयले साउन १६ विकास बोर्ड अध्यक्षको लागि दरखास्त आव्हान गरेको थियो । दरखास्त आव्हानको मितिबाट…