द सिनेमा टाइम्स, काठमाडौं - यतिवेला ‘सक्किगोनि’ टिमले निर्माण गर्ने सिनेमा ‘लाज शरणम्’को कलाकार छनोट र प्रि-प्रोडक्सनको काम धमाधम भैरहेको छ । एकपछि अर्को कलाकारको प्रवेश सिनेमामा धमाधम भैरहेको छ । सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने देखिएको छ । गत साउनमा सिनेमाका लेख तथा निर्देशक कुमार कट्टेलको जन्मदिनको अवसरमा औपचारिक निर्माण घोषणा गर्दा…