द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता धिरज मगर र अभिनेत्री उपसना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’ प्रदर्शनको तयारीमा छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमाको पहिलो गीत केही दिन अगाडी सार्वजनिक गरिएको थियो । सिनेमाको सार्वजनिक गीतले युट्युबमा १२ दिनमा करिब ८ लाख नजिक भ्युज पाएको…