सुशिलको ‘आउट ल : दफा २१९’को जापान राइट्स बिक्रि

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा 'आउट ल : दफा २१९' को टिजर रिलिजसँगै चर्चा चुलिएको छ । सिनेमाको टिजर सार्वजनिक भएपछि अभिनेता श्रेष्ठको गेटअप, एङ्ग्री लुक्स र मेकिङको तारिफ भइरहेको छ । सिनेमाको टिजर रिलिज भएपछि विदेश माग पनि बढेको दाबी निर्माण कम्पनिको छ । यसैबीच सिनेमाको जापान…