शुक्रबारबाट प्रदर्शनमा रोशन मिराज निर्देशित ‘लालिमा’

द सिनेमा टाइम्स, काठमाडौं । गत फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सकिएसँगै हलमा नयाँ सिनेमा रिलिज हुने क्रम सुरु भएको छ । यसको सुरुवात आज फागुन २९ गते शुक्रबार प्रदर्शनमा आएको सिनेमा ‘लालिमा’बाट भएको हो । तीन हजारभन्दा बढी यौनकर्मी महिलाको अनुभवमा आधारित सिनेमाले देशभर ६० भन्दा बढी शो पाएको छ । एकल रिलिजको…