द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १३ गते राम नवमीको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा 'हामी तीन भाइ'को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक झण्डै चार मिनेट लामो ट्रेलरले सिनेमाको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त झलक प्रस्तुत गरेको हो। विवाहपछि दाजुभाइबीच पैतृक सम्पत्ति (जग्गा)को भागबण्डालाई लिएर हुने मनमुटावलाई ट्रेलरमा देखाइएको छ । मधुसुदन…