द सिनेमा टाइम्स, काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ नामक सिनेमा निर्माण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो सिनेमाको औपचारिक रूपमा निर्माण घोषणा गरियो । सो अवसरमा सिनेमाका मुख्य कलाकारहरू पनि चिनाइएको थियो । सिनेमा ‘चित्रा’का निर्माता सन्तोष अधिकारीले निर्माण गर्ने सिनेमामा भुवन केसी, अर्जुनजंग शाही,…