झरना थापाजस्ता इमान्दार मेकरलाई सेन्सर र समीक्षाको नाममा नपिरोल्नुहोला : रीमा विश्वकर्मा

द सिनेमा टाइम्स, काठमाडौं - गत भाद्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा 'एक भागवत र एक गीता' (सामाजिक कथा) अहिले दोस्रो सातामा प्रदर्शनरत छ । विभिन्न धार्मिक संघसंस्थाले सिनेमाको शिर्षकलाई लिएर रिलिज पूर्व झमेलामा फसेको सिनेमा चलचित्र विकास बोर्डको मध्यस्थतामा नाम परिवर्तन गरेपछि प्रदर्शनमा आएको थियो । प्रदर्शन पश्चात सिनेमालाई समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको सिनेमाले…