द सिनेमा टाइम्स, काठमाडौं । कर्णाली प्रदेशका विभिन्न ठाउँमा छायांकन भइरहेको सिनेमा ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । यो सिनेमाको विगत केही सातादेखि धमाधम छायांकन भइरहेको छ । काठमाडौंमा केही दिन छायांकन गरेर यसको निर्माणपक्ष जुम्ला पुगेको हो । सिनेमामा अर्पण थापाको लुक्सले दर्शकहरुमा कौतुहलता बढाउने देखिन्छ । निर्माणपक्षले सिनेमामा उनको…