द सिनेमा टाइम्स, काठमाडौं । सन्तोष सेन निर्देशित प्रतिक्षित सिनेमा ‘बलिदान’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक सेनले शुक्रबार सिनेमाको पोस्टर सार्वजनिक गर्दै सिनेमालाई २०८२ सालको फूलपाती अर्थात् असोज १३ मा रिलिज गर्ने घोषणा गरेका छन् । सिनेमाका मुख्य अभिनेता समीर भट्टको दुई पोस्टर लुक्स सार्वजनिक गर्दै नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र…