बैशाख तेस्रो साताबाट ‘जारी २’को छायांकन पाँचथरमा गरिने

द सिनेमा टाइम्स, काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । आज बैशाख १ गते सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फर्स्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो । सिनेमाको निर्माण टिमले सोमबार सार्वजनिक…