द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले सिनेमा छायांकनका लागि इनडोर स्टुडियो निर्माणका ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनीसँग ५ करोड ३६ लाख ८६ हजार ८४४ रुपैयाँमा ठेक्का सम्झौता गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । इनडोर स्टुडियो निर्माणका लागि यू एन्ड एस र एनएस रेग्मी जेभी माझि फेडा काभ्रे कम्पनी स्टुडियो निर्माणका…