द सिनेमा टाइम्स, काठमाडौं । केही समय अगाडि प्रदर्शनमा आएको सिनेमा 'गाउँ आएको बाटो'ले राई समुदायको कथा भनेको थियो । उनै निर्देशक नवीन सुब्बाको निर्देशन रहेको दुई दशक अगाडिको सिनेमा 'नुमाफुङ'ले लिम्बु जातिको कथा भनेको थियो । अघिल्लो वर्ष प्रदर्शनमा आएको सिनेमा 'जारी'ले पनि लिम्बु कल्चरको कथा भनेको थियो । 'जारी' निर्देशक उपेन्द्र सुब्बाकै निर्देशन…