सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’

द सिनेमा टाइम्स, काठमाडौं - कोरोना माहामारीका बीच प्रदर्शनमा आएको सिनेमा ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । मंगलबारबाट यो सिनेमा विश्वभर सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ । पहिलो चरणको कोरोना महामारी पश्चात २०७८ पुष ३० गते रिलिज भएको यो सिनेमा तीन दिनमा पुनः हल बन्द भएपछि दोस्रो पटक फागुन…