सतीदेवी’को मार्मिक गीत ‘लैजा दैब फिर्ता लैजा’ रिलिज

द सिनेमा टाइम्स,काठमाडौं । साउन ४ गते रिलिज हुने ‘सतीदेवी’को नयाँ गीत रिलिज भएको छ । सिनेमाको ‘लैजा दैब फिर्ता लैजा’ बोलको मार्मिक गीत रिलिज भएको छ । गीतमा छोरी भएका कारण समाज र घरलाई भार भएको अभिनेत्री मलिका महत अभिनित पात्रको मनोदशालाई गीतले प्रस्तुत गर्दछ । सिनेमाका निर्देशक लक्ष्मण सुवेदी हुन् । सुभास भुसालको…